हेटौंडामा टिभिएसको ‘विशेष एक्सचेञ्ज म्यानिया : नयाँ मोडलसहित आकर्षक अफर

हेटौंडा, भदौ । हेटौंडा अटोमार्टले टिभिएसको ‘विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रम’ सुरु गरेको छ, जसअन्तर्गत मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई निशुल्क हेलमेट,बाइक कभर र ल्यापटप ब्याग प्रदान गरिनेछ । साथै, खरिद गरिएको सवारीसाधनमा लाईफटाइम वारेन्टी सुविधा समेत उपलब्ध रहनेछ ।

कार्यक्रमबारे जानकारी दिंदै अटोमार्टका सञ्चालक कञ्चन बुढाथोकीले यस अवसरमा नयाँ मोडलहरू पनि सार्वजनिक गरिएको बताए ।

रोनिन अनलिमिटेड मोर्डन (मिडनाइट ब्लु) बुकिङ खुला
मूल्य : रु. ४,५९,९००,एन्ट्रक स्कुटर (दुई नयाँ रंगमा) फिरोजी निलो (समुन्द्री निलो) नार्डो खैरो,मूल्य : रु. २,८२,९००, जुपिटर ११० सिसि (६० किलोमिटर माइलेजसहित),मूल्य : रु. २,५७,९००,ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै टिभिएसले नागरिकता र लाइसेन्सको आधारमा सरल किस्ताबन्दी योजना समेत उपलब्ध गराएको जनाएको छ।
नयाँ मोडल, आकर्षक अफर र सजिलो किस्ताबन्दी योजनाले यो एक्सचेञ्ज म्यानिया कार्यक्रम हेटौंडाका बाइक तथा स्कुटर प्रेमीहरूका लागि विशेष अवसर हुने अटोमार्टले विश्वास लिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.