
कार्तिक २२, काठमाडौं – मुटुमा समस्या देखिएर भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं पूर्व मन्त्री मोहम्मद अफताब आलमको आज बिहान ३ बजे काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको छ।
६३ वर्षका आलम २०६४ को चुनावी तयारीको क्रममा रौतहटमा भएको बम बिस्फोटमा घाइतेलाई इट्टाभट्टामा जलाएर मार्ने मामलामा पुर्पक्षमा थिए। उच्च अदालत विरगंज इजलासले जेठ १४ गते उनलाई सफाइ दिएपछि डिल्लीबजार कारागारबाट रिहा गरिएको थियो। रिहा भएलगत्तै उनी बिरामी भएका थिए




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan