
मोरङ,फाल्गुन ३०- हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरबाट उल्लेख्य मत प्राप्त गरी पाँचौँ ठूलो दल बनेको श्रम संस्कृति पार्टीले आफ्नो समानुपातिकतर्फका सांसदहरूको नामावली टुङ्गो लगाएको छ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगमा बुझाउने क्लस्टरअनुसारका ४ जना सांसदहरूको नाम सिफारिस गरेको हो।
को-को परे समानुपातिक सूचीमा :-
श्रम संस्कृति पार्टीले समावेशी सिद्धान्तका आधारमा देहायका व्यक्तित्वहरूलाई सांसदका लागि चयन गरेको छ:-
नयाँ शक्ति र वैकल्पिक राजनीतिको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको साम्पाङ नेतृत्वको यो पार्टीले पहिलो गाँसमै सदनमा बलियो उपस्थिति जनाएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan