नेकपा एमालेको निर्बाचित पदाधिकारी हरु

काठमाडौँ । बिहीबार सम्पन्न नेकपा एमालेको पदाधिकारी निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन् । पदाधिकारी पदमा दुई जनाबाहेक १७ जना ओली पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।

निर्वाचन परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १,६६३ मतसहित पुनः निर्वाचित भएका छन् । विभिन्न पदमा प्राप्त मतसहित विजयी पदाधिकारीहरूको विवरण यसप्रकार रहेको छ ।

पदाधिकारी टीम

अध्यक्ष (१)

  • केपी शर्मा ओली : १,६६३

उपाध्यक्ष (५)

  • पृथ्वीसुब्बा गुरुङ : १,७३७
  • विष्णुप्रसाद पौडेल : १,६७५
  • रामबहादुर थापा ‘बादल’ : १,५१६
  • गोकर्णराज विष्ट : १,३६८
  • रघुजी पन्त : १,२५८

महासचिव (१)

  • शंकर पोख्रेल : १,२२८

उपमहासचिव (३)

  • लेखराज भट्ट : १,४५२
  • योगेश भट्टराई : १,३४८
  • रघुवीर महासेठ : १,३६८

सचिव (९)

  • महेश बस्नेत : १,५४४
  • पद्माकुमारी अर्याल : १,५३०
  • छविलाल विश्वकर्मा : १,५०६
  • शेरधन राई : १,५०३
  • हिक्मतकुमार कार्की : १,३३७
  • खगराज अधिकारी : १,२३१
  • यामलाल कँडेल : १,१८५
  • राजन भट्टराई : १,१८१
  • भानुभक्त ढकाल : १,१०८

निर्वाचनमा ठूलो मतान्तरसहित ओली पक्षको वर्चस्व देखिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.