
काठमाडौँ । बिहीबार सम्पन्न नेकपा एमालेको पदाधिकारी निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन् । पदाधिकारी पदमा दुई जनाबाहेक १७ जना ओली पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १,६६३ मतसहित पुनः निर्वाचित भएका छन् । विभिन्न पदमा प्राप्त मतसहित विजयी पदाधिकारीहरूको विवरण यसप्रकार रहेको छ ।
पदाधिकारी टीम
अध्यक्ष (१)
उपाध्यक्ष (५)
महासचिव (१)
उपमहासचिव (३)
सचिव (९)
निर्वाचनमा ठूलो मतान्तरसहित ओली पक्षको वर्चस्व देखिएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan