
काठमाडौं ,नेपाली कम्युनिष्ट पार्टीले देशभरका संरचना सक्रिय गर्दै मंसिर महिनाभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। संगठन विस्तार र पार्टी एकीकरण सम्बन्धी सन्देश जनस्तरमा पुर्याउन उद्देश्य राख्दै प्रदेश, जिल्ला र पालिका तहमा क्रमिक रूपमा सभा आयोजना हुने पार्टी कार्यालयले जनाएको छ।

प्रदेशस्तरीय कार्यक्रम
पार्टीले मंसिर ९ गतेबाट सुरु हुने गरी प्रदेशस्तरीय सभा मितिहरू निम्नानुसार तोकेको छः
सुदूरपश्चिम – मंसिर ९
कर्णाली – मंसिर १०
लुम्बिनी – मंसिर ११
गण्डकी – मंसिर १२
मधेश – मंसिर १३
कोशी – मंसिर १४
बागमती – पछि घोषणा गरिने
जिल्लास्तरीय कार्यक्रम
बागमती – मंसिर १३
सुदूरपश्चिम – मंसिर १५
कर्णाली – मंसिर १६
लुम्बिनी – मंसिर १७
गण्डकी – मंसिर १८
मधेश – मंसिर १९
कोशी – मंसिर २०
पालिका स्तरीय कार्यक्रम
देशभरका सबै पालिकामा एकैदिन – मंसिर २७
पार्टीका अनुसार अत्यावश्यक अवस्थामा केही मिति हेरफेर निर्णयअनुसार समायोजन हुनसक्नेछ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan