साहित्य सङ्गम मकवानपुरको १७औँ अधिवेशन सम्पन्न

मकवानपुर। जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरको १७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ।

साहित्यिक क्षेत्रको निरन्तर उत्थान र सर्जकहरूको साझा मञ्चका रूपमा परिचित सङ्गमको नेतृत्व यसपालि पनि अनुभवी र सक्रिय स्रष्टाहरूको टिमले गर्ने भएको छ।

नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्ःक

१. अध्यक्ष: श्री डी.बी. बर्तौला
२. उपाध्यक्ष: श्री मनोज पोखरेल
३. सचिव: श्री रजनी पौडेल
४. सह–सचिव: श्री भवानी तिम्सिना
५. कोषाध्यक्ष: श्री सन्जित श्रेष्ठ
६. सदस्य: श्री मिथिला अधिकारी
७. सदस्य: श्री कमल नेपाल
८. सदस्य: श्री विविसा रुम्बा
९. सदस्य: श्री विधान आचार्य
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.