Gen-Z आन्दोलनपछि प्रचण्ड सार्वजनिक, पेरिसडाँडा कार्यालय अवलोकन

काठमाडौँ । जGen-Z आन्दोलनपछि लामो समय सार्वजनिक रूपमा नदेखिएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सार्वजनिक भएका छन् ।

आज बिहान उनले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर त्यहाँको अवस्था अवलोकन गरेका छन् । आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै प्रचण्डले पेरिसडाँडामा केही समय कार्यकर्तासँग छलफल समेत गरेका थिए ।

पार्टी स्रोतका अनुसार उनले चाँडै नै पार्टीको औपचारिक बैठकसमेत आव्हान गर्ने तयारी गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.