ईट्टाभट्टा बम बिस्फोटमा आरोपित अफताब आलमले पाए सफाइ

१४ जेठ, विरगंज – बम विस्फोटमा घाइतेलाई ईट्टाको भट्टीमा जलाई हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले सफाइ पाएका छन्।
उनलाई  उच्च अदालत विरगंजले सफाइ दिएको हो  ।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासलेआलमलाई सफाइ दिएका हुन्। 
उच्च अदालत विरगंजको आदेशसंगै आलम विरुद्ध रौतहट जिल्ला अदालतको फैसला उल्टिएको छ। 
२०८१ वैशाख १३ गते न्यायाधीश रौतहट  जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।
पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या घरेका आरोपमा रौतहट प्रहरीले उनलाई २०७६ साल असोजमा पक्राउ गरेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.