
हेटौंडा – आज भएको अखिल नेपाल हस्तकला (होमेड) श्रमिक संघको प्रथम केन्द्रीय भेलाबाट केन्द्रीय सचिव पदमा भिम विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।
आज अखिल नेपाल हस्तकला (होमेड) श्रमिक संघको प्रथम भेला नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय पेरिसडाँडा,कोटेश्वर काठमाडौमा सम्पन्न भएको हो ।
संसारका मजदूर एक हौं। असंगठित क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्धता, हस्तकला (होमेड) श्रमिक संघको प्रतिवद्धता भन्ने नाराका साथ यो सगठन अगि बडिरहेको सचिव भिम प्रसाद विश्वकर्माले बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan