अखिल नेपाल खेलकुद माहासंघ मकवानपुरको दोश्रो जिल्ला सम्मेलन हुने

जेष्ठ ८,हेटौडा :- अखिल नेपाल खेलकुद माहासंघ मकवानपुरको दोश्रो जिल्ला सम्मेलन यहि जेष्ठ १० गते शनिवार हेटौंडामा हुने भएको छ।
हेटौंडा-५ सानोपोखरा स्थित दक्षिणकाली मन्दिरमा हुने दोश्रो सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम पुर्ब सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने छ।
सम्मेलनमा जिल्ला नेतृत्वहरुबाट राजनैतिक एबम साङठानिक प्रशिक्षण सहित पिकनिक कार्यक्रम आयोजना गरिने बताइएको छ।
सम्मेलनले ३५ जनाको कार्यसमिति सहित ७ जनाको पदाधिकारी चयन गर्ने अखिल नेपाल खेलकुद माहासंघ मकवानपुर सहसचिब मदन उप्रेतीले बताउनु भयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.