
जेठ ३,हेटौंडा :- राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
माओवादीको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेका छन् ।
प्रेम विसीले जनसभामा आफ्नो धारणा राख्दै दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न प्रचण्ड र माओवादीलाई बलियो बनाउन आवश्यक रहेकाले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेको बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan