माओवादी केन्द्रको पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग तराई मधेस जागरण अभियानको पुन: निरन्तरता

बैशाख १,हेटौंडा :- नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुन: सुरु भएको छ।


नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरेका छन् ।
अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ। अध्यक्ष प्रचण्ड लगायतका नेताहरू सोमबार र मंग्लबार नवलपुरमा रहने छन्। 


गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.