विभिन्न पार्टी परित्याग गरि हेटौडा-१९नं.वडामा माओवादी केन्दमा प्रबेश

चैत्र२२,हेटौँडा :- नेकपा (माओबादी) केन्द्र हेटौडा उपमहानरपालिका १९ नं. वडामा आज सबिन घलानको संयोजकत्वमा १० जना कांग्रेस एमाले पार्टी परित्याग गरि नेकपा (माओवादी) केन्द्र पार्टीमा प्रवेश गरेको बताए ।

नेकपा (माओबादी) केन्द्र पार्टी हेटौंडा १९ नं. वडाका अध्यक्ष पूर्ण घलानको सभाध्यक्षमा, नेकपा (माओवादी) केन्द्र बागमती प्रदेश सदस्य सागर उप्रेतीको प्रमुख अतिथिमा, गोकुल बैजु नगर सदस्य, वडा न.१९ का नेकपा माओवादी केन्द्रका पुर्ब वडा अध्यक्ष लोक लामा हेटौंडा नगर वाइसीएल अध्यक्ष मदन उप्रेती नगर वाइसीएल वडा न. १९,अध्यक्ष सुनिल सुनार लगाएतको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको अध्यक्ष पूर्ण घलानले बताए छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.