प्रेस सेन्टर नेपाल बागमती प्रदेशमा अधिकारीको नेतृत्व

फाल्गुन ६, हेटौडा : – सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं प्रदेफश अधिवेशनबाट अध्यक्षमा ध्रुव अधिकारी सर्वसम्मत निर्वाचित भएको छन् । अधिवेशन हिजाे सिन्धुपाल्चाेक जिल्लाकाे सुकुटेमा सम्पन्न भएको थियाे ।

अधिवेशनले उपाध्यक्षमा राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जली तामाङ चयन भएका छन् ।

यस्तै, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिवमा रोजन तामाङ, महिला सचिवमा,भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् । त्यसै गरि
सदस्यहरू ,सरला अधिकारी,गिता अधिकारी, नवराज अधिकारी,मनाेज दाहाल,अनिल अधिकारी,यादव चाैलागाई,रूपा अर्याल,रूपा गुरूङ,कमला स्याङ्तान,अस्मिता उमेश राई कविता नेपाली,गाेपिलाल तमाङ निर्बाचित भएका छन।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नि सापकोटाले उद्घाटन गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.