स्वतन्त्र पत्रकार संघ मकवानपुरमा घिमिरे

फागुन २,हेटौँडा : स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) निर्वाचित हुनुभएको छ। शुक्रबार भएको चौथो अधिवेशनबाट घिमिरे सर्वसम्मत नयाँ समिति चयन भएको हो। अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन हुनुभएको छ।

सदस्यमा सुमिना चौलागाईं र प्रमोद सहनी चयन हुनुभएको छ। नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ। संघका अध्यक्ष गोकुल अधिकारी, केन्द्रीय समिति उपमहासचिव सुरेश श्रेष्ठको उपस्थितिमा अधिवेशन भएको हो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.