मकवानपुर, २२ माघ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यथार्थपरक सामग्री प्रकाशन, प्रशारण गर्ने संचारसंस्था मात्रै दिगो र टिकाउ हुने बताएका छन्।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको २७ औँ स्थापना दिवस एवं मकवानपुरकै पहिलो सामुदायिक रेडियो,रेडियो मकवानपुर १०१.३ मेगाहर्जको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री लामाले संचारसंस्थाहरुले पूर्वाग्रह नराखी समाचार र सूचना जनतासामु पुर्याउनुपर्ने कुरामा जोड दिए ।
माघ२२,हेटौंडा।वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यथार्थपरक सामग्री प्रकाशन, प्रशारण गर्ने संचारसंस्था मात्रै दिगो र टिकाउ हुने बताएका छन्।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको २७ औँ स्थापना दिवस एवं मकवानपुरकै पहिलो सामुदायिक रेडियो,रेडियो मकवानपुर १०१.३ मेगाहर्जको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री लामाले संचारसंस्थाहरुले पूर्वाग्रह नराखी समाचार र सूचना जनतासामु पुर्याउनुपर्ने कुरामा जोड दिए ।
मुलुकमा लोकतन्त्र ल्याउन संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले संचारसंस्था प्रजातन्त्रको अमूल्य सम्पत्ति भएको र राज्यले चौथो अंगको रुपमा स्वीकार गरेको बताए।
रहेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले संचारसंस्था प्रजातन्त्रको अमूल्य सम्पत्ति भएको र राज्यले चौथो अंगको रुपमा स्वीकार गरेको बताए।

युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan