शिवकुमार काशीद्वारा संगठन परित्याग


मकवानपुर, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य शिवकुमार रिजाल काशीले संगठन परित्याग गरेका छन् ।


सोमबार एक बिज्ञप्ती जारी गर्दै रिजालले पार्टी र संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेकाछन् ।


विज्ञप्तीमा हाल समाजवादी प्रेस संगठनको कार्यबहाक अध्यक्ष समेत रहेका रिजालले यो अवधिमा साथ, सहयोग र सहकार्य र सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.