
मकवानपुर, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य शिवकुमार रिजाल काशीले संगठन परित्याग गरेका छन् ।
सोमबार एक बिज्ञप्ती जारी गर्दै रिजालले पार्टी र संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेकाछन् ।
विज्ञप्तीमा हाल समाजवादी प्रेस संगठनको कार्यबहाक अध्यक्ष समेत रहेका रिजालले यो अवधिमा साथ, सहयोग र सहकार्य र सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन् ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan