चार मन्त्रीको शपथ २ बजेपछि

डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, खगेन्द्र सुनार र  बब्लु गुप्ता खेलकुद मन्त्री

काठमाडौं । नवनियुक्तकाठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।

यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।

स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, खगेन्द्र सुनारलाई श्रम र  बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो ।  स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

“२ बजेपछि भनिएको छ । तर कति बजे भनेर अहिलेसम्म समयको टुंगो लागिसकेको छैन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
  चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।

यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।

स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र  बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो ।  स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

“२ बजेपछि भनिएको छ । तर कति बजे भनेर अहिलेसम्म समयको टुंगो लागिसकेको छैन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
 
केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.