थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो

निर्वाचनमा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब ५९.२ प्रतिशत मतदान भएको छ। विभिन्न २१ मतदान स्थलमा मतदान सम्पन्न भएको हो।
सबैभन्दा धेरै मत बज्रवाराही मा.वि.बज्रवाराही मतदान स्थलमा खसेको छ भने केही स्थानमा तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ।
मतदान स्थल अनुसार मत विवरण
१. घटादेवी मा.वि. फेदिगाउँ
मतदाता : १,९५२
मत खसेको : महिला ५६९, पुरुष ५३७, जम्मा १,१०६
२. सेती गणेश आ.वि. दोबाटो
मतदाता : १,५९१
मत खसेको : महिला ५१२, पुरुष ४९०, जम्मा १,००२
३. किटिनी प्रा.वि. किटिनी
मतदाता : १,५९९
मत खसेको : महिला ४९०, पुरुष ५०४ ,जम्मा ९९४
४. सरस्वती मा.वि. देउखेल
मतदाता : १,५५२
मत खसेको : महिला ३६८, पुरुष ५१६ ,जम्मा ८८४
५. सुन्दरीदेवी मा.वि. डाँडावास
मतदाता : २,०८६
मत खसेको : महिला ५२१, पुरुष ६९४ ,जम्मा १,२१५
६. कालिदेवी प्रा.वि. मालागिरी
मतदाता : १,२२७
मत खसेको : महिला ३४२, पुरुष ४४०, तेस्रो लिङ्गी १ — जम्मा ७८३
७. महाँकाल आ.वि. टिष्टुङ
मतदाता : १,४१९
मत खसेको : महिला ३४२, पुरुष ४४०, जम्मा ७८२
८. जनता आ.वि. दोभानखोला
मतदाता : १,५५७
मत खसेको : महिला ३६४, पुरुष ४७१ ,जम्मा ८३५
९. नागदह आ.वि. लिति
मतदाता : ८४०
मत खसेको : महिला १८२, पुरुष २६८ ,जम्मा ४५०
१०. झम्केश्वरी मा.वि. ओखरबजार
मतदाता : १,२२५
मत खसेको : महिला ३४३, पुरुष ३८६, समानुपातिक ९, जम्मा ७३८
११. सुनौलो मा.वि. (पुरानो भवन)
मतदाता : १,४९६
मत खसेको : महिला ५५६, पुरुष ५३४, जम्मा १,०९०
१२. सरस्वती मा.वि. अंगारे
मतदाता : १,५४०
मत खसेको : महिला ३९८, पुरुष ४६४ ,जम्मा ८६२
१३. थाहा शीत भण्डार, कालभैरव घर्तिखोला
मतदाता : १,३१८
मत खसेको : महिला ३८१, पुरुष ४४०,जम्मा ८२१
१४. ऋषिवर आ.वि. दामन
मतदाता : ८९२
मत खसेको : महिला २४३, पुरुष २६८ ,जम्मा ५११
१५. कल्याण आ.वि. ठुलोफाकल
मतदाता : ९११
मत खसेको : महिला २२२, पुरुष २४७, जम्मा ४६९
१६. दुर्गादेवी आ.वि. तसार
मतदाता : १,०२३
मत खसेको : महिला ३१०, पुरुष ३२९, समानुपातिक २ ,जम्मा ६४१
१७. बज्रवाराही मा.वि. बज्रवाराही
मतदाता : ३,४७२
मत खसेको : महिला ९६६, पुरुष १,२३४ ,जम्मा २,२००
१८. इन्द्रायणी मा.वि. मोरिया
मतदाता : २,४९६
मत खसेको : महिला ५१९, पुरुष ८३५ ,जम्मा १,३५४
१९. स्वच्छन्द भैरव मा.वि. विचारीथोक
मतदाता : १,६६९
मत खसेको : महिला ४७८, पुरुष ५११, समानुपातिक ८ ,जम्मा ९९७
२०. जनक आ.वि. कुलेचौर
मतदाता : १,७०३
मत खसेको : महिला ३८०, पुरुष ५१५, समानुपातिक ७,जम्मा ९०२
२१. नाटेश्वर मा.वि. टौखेलचौर
मतदाता : २,४१३
मत खसेको : महिला ७१९, पुरुष ७६०,जम्मा १,४७९
समग्र विवरण:
कुल मतदाता : ३३,९८१
कुल मत खसेको : २०,११५
मतदान प्रतिशत : ५९.२%
थाहा नगरपालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको स्थानीय स्रोतले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.