
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी बाँडेकी छन्।
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको नेतृत्व कुलमान घिसिङले गर्ने भएका छन्। यस्तै, रामेश्वर खनाललाई अर्थ मन्त्रालय र ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।
मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम भोलि हुने तय भएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan