भिमफेदी कारागारबाट फरार कैदी पालुङ प्रहरी द्वारा घरमै पक्राउ

मकवानपुर, थाहा नगरपालिका–१० का कर्तव्य ज्यान मुद्दाका फरार कैदी मिलन गमाल पक्राउ परेका छन् ।

भिमफेदी कारागारबाट ‘जेन जि आन्दोलन’को क्रममा फरार भएका गमाल बिहिबार बेलुकी करिब ८:३० बजे आफ्नै घरमै लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारागार तोडफोडका क्रममा फरार रहेका थिए।
प्रहरीका अनुसार गमाललाई आवश्यक प्रक्रियापछि पुनः कारागार पठाइने तयारी भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.