
मकवानपुर, ०९ पौष । नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले बुधबार खवरदारी सभाको आयोजना गर्ने भएको छ ।

थाहा ७ बतासे डाँडामा हुने सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले संवोधन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटी इन्चार्ज दिपेन्द्रकुमार थिङले बताए ।
थिङले अनुसार बर्तमान सरकारको बेथिति र भ्रष्टाचार विरुद्ध माओवादी केन्द्रले देशैभर आयोजना गर्ने खवरदारी सभा अन्तरगतको कार्यक्रम गर्न लागिएको बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan