Search
Close this search box.

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

हेटौंडा, १४ कात्तिक/काठमाण्डौको दशरथ रंगाशालामा भएको साफ महिला च्याम्पियनसिपको २०२४ को उपाधि बंगलादेशले जितेको छ । योसंगै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

बुधबार भएको फाईनल खेलमा बंगलादेश २–१ गोल अन्तरले बिजयी भएको हो ।
बंगलादेशको तर्फबाट मोनिका चक्मा र रितु पुर्णा चक्माले १/१ गोल गरे भने नेपालको तर्फबाट अमिशा कार्कीले १ गोल गरिन् ।
बात्तिक १ गतेबाट सुरु भएको प्रतियोगितामा बंगलादेश, नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.